-->
चीनको सान्सी प्रान्तका सेक्रेटरी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं, बैशाख ६ । नेपाल भ्रमणमा रहेका चीनको सान्सी प्रान्तका सेक्रेटरी जामो जेङयोङले आज प्रमुख विपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे । 

प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा चीन–नेपाल सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक स्थितिबारे छलफल भएको छ ।

0 comments

प्रतिक्रिया दिनुहोस्...