विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड
बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान
राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ । विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम
दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।
१.सबरिना जोन्सन :
बेल्जियमको एक होटलमा सन् १९९९
को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड
अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् ।
पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स
गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स :
छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने
महिलाको दोश्रो स्थानमा रहेकी लिजाले
एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन्
। सन् २००४ को अक्टोबर १६
मा पोल्याण्डमा भएको सेक्स
प्रतियोगिताका क्रममा उनले यो रेकर्ड
राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग
सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३. क्लाडिया फिगुरा :
पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १०
मा वार्सामा भएको विश्व सेक्स
च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग
यौनसम्पर्क गरेकी थिइन् । यो च्याम्पियनसीपलाई
एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन :
सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले
एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट :
यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन्।
६. ऐनाबेल चग :
चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर
किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन
श्रीमान् श्रीमतीबीच दिनहुँजसो बेमेल र
झगडा हुन्छ ? यस्ता समस्या छन् भने पक्कै
पनि मानसिक तनाव बढ्छ । यो तनावले बिस्तारै
वैवाहिक जीवन नै तहसनहस हुन पनि सक्छ ।
तपाईंको परिवारमा यस्तो समस्या छ भने
त्यसको समाधान तपार्इंसँगै छ , त्यो हो यौन ।
बैवाहिक जीवन सुखमय बनाउन र एक अर्कामा सुमधुर
सम्बन्ध राख्ने यौनसम्पर्क सरल उपाय हो । यौन
मानव जीवनकालागि भौतिक वा शारीरिक मात्र
होइन , मानसिक सुख पनि हो । यौनले दम्पत्तिलाई
भावनात्मक रुपमा नजिक ल्याउँछ । कतिपय
मानिसको बैवाहिक जीवन यौनकै कारणले सम्बन्ध
बिच्छेदकै हदसम्म पुग्छ । लामो समय यौन सम्पर्क
नगर्दा महिलालाई माया नगरेको अनुभूति हुन्छ भने
पुरुषलाई भावनात्मक रूपमा टाढिएको अनुभूति हुन्छ ।
यो मनमुटाव बढ्दै गयो भने यो समस्याबाट
मुक्ति पाउन गाह्रो हुन्छ । यस्तो समस्याबाट
मुक्ति पाउन यी उपायहरू फलदायक हुन सक्छन् ।
पुरुषले के गर्ने ?
एकान्तमा हुँदा श्रीमतीलाई चुम्बन गर्ने , अंकमाल गर्ने ।
सँगै हुँदा तनाव नलिने ।
श्रीमतीसँग उसमा इच्छा र आकांक्षाबारे खुलेर
कुरा गर्ने ।
सोचेर मात्र श्रीमतीको प्रश्नको उत्तर दिने , झर्केर
कुरा गर्दा समस्या झन् बढ्न सक्छ ।
यौन सम्पर्कभन्दा अगाडि मायाप्रेमका कुरा गर्ने ,
फोर प्ले गर्ने
आरामले सेक्स गर्ने ।
सेक्स गर्नेबित्तिकै ननिदाउने, केहीबेर कुरा गर्ने ।
महिलाले के गर्ने ?
यौन साथीलाई मनपर्ने खाना खुवाउने ।
यौन साथीले भन्दा अगाडि फोर प्ले शुरु गर्ने ।
यौन साथीको नजिक बस्ने, खुसी हुने ।
यौन साथीलाई मन नपर्ने कपडा नलगाउने ।
यौन साथीका क्रियाकलापलाई सकारात्मक
रूपमा लिने ।
मुख गन्हाउने समस्या छ भने सेक्स गर्नुभन्दा अगाडि ब्रस
गर्ने ।
शरीर पसिनाले गन्हाएको छ भने नुहाउने वा परफ्यूम
प्रयोग गर्ने ।
भविष्यको योजनाबारे कुरा गर्ने ।
यौन सम्पर्कपश्चात टाढा नभाग्ने ।
झापा । झापामा एक ब्यक्तिले श्रीमतीले आफुसँग यौन सम्पर्क राख्न नमानेको भन्दै मुड्कीले हानेर
उनको हत्या गरेका छन् । जिल्लाको कन्काई
नगरपालिका ७ सुरुङ्गा चप्रामारीका २७ वर्षिय
उमानाथ गहतराज विश्वकर्माले २३ वर्षया मन्जू
गहतराजलाई मुड्कीले हिर्काएर हत्या गरेका हुन् ।
यौन सम्पर्क गर्न नमानेकै कारण
श्रीमतीको हत्या गरेका उमानाथलाई
ईलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ ।
कालगतीले मृत्यु भएको भनि कन्काई
नदीमा दाहसंस्कार गर्न लागिएको प्रहरीेले
उमानाथलाई पक्राउ गरेर लास जलाउन नदिइ
अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको हो ।
मन्जूका माईतीपक्षले उजुरी गरे पछि दाहसंस्कार गर्न
लागिएको शव परीक्षणका लागि मेची अञ्चल
अस्पताल पुर्याइएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका उमानाथले
राती आवेशमा आई छातीमा मुड्कीले हानेको र
घट्ना स्थलमानै उनको मृत्यु भएको बताएको प्रहरीले
जनाएको छ । प्रहरीसंगको बयानमा उमानाथले राती आफुले यौन सम्पर्क गर्न खोजेपनि श्रीमतीले
नमानेपछि आवेशमा छातीमा मुड्कीले
हान्दा ओछ्यानमै ढलेर मृत्यु भएको बताएका छन् ।
सेक्स मानवीय जीवनको अपरिहार्य
कुरा हो यसमा दुईमत नहोला । त्यसैले
सेक्सविनाको जीवन परिकल्पना गर्न पनि सकिन्न ।
उसो त समयसँगै सेक्सको परिभाषा तथा आयामहरू
पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ ।
पहिले विवाहअगाडिको सेक्स अपराध नै
मानिन्थ्यो भने आजभोलि मन मिलेपछि जुनसुकै
बेला सेक्स गर्दा पनि हुन्छ भन्न थालिएको छ ।
त्यस्तै पहिले सेक्स भनेको पुरुषको लिंग
महिलाको योनीमा पसाएपछि मात्र हुन्छ भन्ने सोच
थियो र मानिसले सोही अनुरूप सेक्सको मज्जा लिन्थे तर आजकल सेक्सको आयाम आधुनिक हुँदै गएको छ । अर्थात् अहिलेका जोडीहरू आफ्नो लिंग र
योनीको प्रयोग भिन्न–भिन्नसँग गरेर यौनआनन्द
लिन थालेका छन् । जसलाई मुखमैथुन वा ओराल सेक्स भनिन्छ । अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ । करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने
बताएका थिए ।
ओरेगन,माघ – युनिभर्सिटीको लाइब्रेरीमा आफ्नो स्तन देखाउँदै पोर्न जस्तै भिडियो बनाएको अरोपमा एक १९ वर्षीय किशोरी पक्राउ परेकी छिन् । उक्त
भिडियो अनलाइनमा आएपछि सार्वजनिकरुपमा अश्लिलता फैलाएको आरोपमा केन्ड्रा सन्डरल्याण्ड
पक्राउ परेकी हुन् । उनीविरुद्धको आरोप पुष्टि भएमा उनलाई १ वर्षसम्म जेल सजाय हुनसक्छ । २ लाख ५० हजारभन्दा बढी पटक सेयर गरिएको उक्त भिडियोमा कलेजको व्यस्त लाइब्रेरीमा एक युवतीले स्तन देखाइरहेको छ । न्युयोर्क डेलीका अनुसार उक्त भिडियो रेप्टक्यामस नामक वयस्क साइटको नाममा रजिस्टर गरिएको छ । ओरेगन स्टेट प्रहरीका अनुसार सन्डरल्याण्ड उक्त युनिभर्सिटीकी पूर्व विद्यार्थी हुन् । युनिभर्सिटीका प्रवक्ता स्टिभ क्लार्कका अनुसार सन्डरल्याण्ड ह्युमन डेभलप्मेन्ट र फेमिली साइन्स प्रोगामका लागि भर्ना भएकी थिइन् ।
भिडियो गत वर्ष खिचिएको उनले बताए ।
हालै गरिएको एक अध्यनले अनौठो तथ्य बाहिर
ल्याएको छ । उक्त अध्यनले यौन सम्बन्ध राख्दा डगी स्टाइल.अर्थात पुरुषले पछाडीबाट गर्ने र महिला माथि चढ्ने उमन टप पोजिसन घातक हुन सक्ने देखाएको हो । एडभान्सेज इन युजर्ली मा प्रकाशित
यो अध्यनका अनुसार 'उमन अन टप' अर्थात
स्त्री पुरुषको माथि चढ्ने आसन र 'काउगर्ल' अर्थात
डगी पछाडीबाट पुरषले गर्ने यौन सम्ब्ध खतरनाक हुन
सक्ने देखाएको हो । यो शोधलाई मान्ने हो भने
संसारमा पुरुषलाई सबै भन्दा बढी हुने यौन संक्रमण उमन अन टप अर्थात स्त्री माथिचढ्ने आसनका कारण हुने गरेको छ । त्यस्तै डगी स्टाइल
पनि पुरुषका लागि घातक हुने देखिएको छ ।
पुरुषको यौनाङ्गमा फ्याक्चर गराउन
यो पोजिसनको सबैभन्दा बढी भूमिका रहने
अध्यनको दावी छ । तर मसिनरी अर्थात पुरुषमाथि चढ्ने आसन सबै भन्दा सुरक्षित हुनु पर्छ भन्ने भ्रममा पनि नपर्नुस् । यसका कारण पनि पुरुष यौनाङ्गमा फ्याक्चर हुन सक्ने अध्यनको निष्कर्ष छ । १३ वर्ष लामो अध्यन पछि यो निष्कर्ष निकालिएको हो ।
यो अनुसन्धानमा संलग्न चिकित्सकहरुले ब्राजिलका ३ अस्पतालमा विभिन्न यौनअंग सम्बन्धी समस्या लिएर आएका विरामीमाथि अनुसन्धान गरेका थिए ।
कोठा भित्र अर्ध नग्न अबस्थामा नेपाली नायिका । नाम अप्सना थापा । ‘द रियल हिरो’ की नायिका ।
पातलो कपडा, ह्रिष्ठ पुष्ट अंग–प्रत्यअंग र कामुक
मुस्कान भएकी उनि रियल सेक्सी देखिएकी थिईन् । ‘वेड सिन दिन सक्नु हुन्छ ?’ उनले मुस्कुराउँदै भनिन् ‘ कति चाहिन्छ ?’ जवाफ पाइन ‘बोल्डसिन’ । उनले
त्यसपछि कोठको चुक्कुल लगाउन आग्रह गरिन् । लगतै उनले आफ्नो कपडा तानेर फालिन र भनिन् ‘यति सम्म देखाउन सक्छु ।’ झ्यालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् । सेक्सको अनुभुत गर्नु भा’छ ? जवाफ थियो– ‘किन ढाँट्नु धेरै पहिले गरि सक्या छु ।’ फेरी अर्काे प्रश्न कति वर्षको उमेरमा ? उनले सजिलै जवाफ दिइन ‘१६ वर्षमा ।’ उनले
पहिलो सेक्सको अनुभुती रमाइलो भएको सुनाइन । र
मन्द मस्कानमा भनिन ‘पहिलो पटक न हो धेरै
थाहा थिएन तर रमाइलो हुँदो रहेछ । उनले
पहिलो सेक्सनको अनुभुति दिन केटा साथीसँग भने
विवाह नगर्ने बताइन । उनले भनिन् ‘जवानीले
मागेका बेला मन परेको ब्यक्तिसँग सेक्स हुन, जति सँग सेक्स भयो त्यतिसँग विवाह गर्ने कुरा भएन ।’ उनले थपिन ‘अँह त्यो सँग अहिले विवाह गर्दिन ।
उनी स्याङ्गजाकी चेली हुन् । ‘द रियल हिरो’ र
आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५०
वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले
अभिनय गरी सकेकी छन् ।
आफ्नो बोई फ्रेन्ड लाई स्काईप
मा यसरी नाङ्गो भिडियो क्याम्
देखाएको भिडियो युट्युबमा सार्बजनिक
गरे पछी.. पूरा भिडियो हेर्नुहोस ....
पहिलो पटक गर्भवती भएको लक्षणहरु
थाहा नपाउँने धेरै महिला हुन्छन् ।
त्यसमा पनि किशोरीहरु गर्भवती भए भने त झन
धेरैले थाहा नपाइरहेका हुन्छन् । गाउँमा त
गर्भवती सम्बन्धी जाँच गर्न पाइन्छ
भन्नेसम्म धेरैलाई थाहा नभएको अवस्था छ ।
दर्गम गाउँमा त त्यस्तो सुविधा पाउँन धेरै
मुस्किल छ । कुनै कारणले दुई महिनासम्म
पनि महिनावारी नभएको अनुभव
गरेका किशोरीहरुले त पेट बढेको देखेर मात्र
आफु गर्भवती भएको थाहा पाउँदछन । गर्भधारण
भएको छ भने निम्न किसिमका लक्षणहरु
हुन्छन्ः
महिनावारी रोकिएको हुन्छ,
बिहान बिहान वाकवाकी लाग्ने
तथा बान्ता पनि हुने (मर्निङ सिक) हुन
थाल्दछ,
स्तनको आकार बढ्दै जान थाल्दछ,
अलिअलि साह्रो पनि भएको अनुभव हुन्छ,
समाउँदा वा छुँदा पनि स्तन र
स्तनको मुण्टो दुखेको महसुस हुन्छ,
पिसाव छिटोछिटो लाग्न थाल्दछ ।
यी लक्षणहरु तथा चिह्न
देखिएमा आवश्यकताअनुसार गर्भवती महिलाले
गर्भलाई निरन्तरता दिने भएमा सोही अनुसार
बिचार गर्ने र तयारी गर्ने ।
यदि त्यो निरन्तरता दिनु नमिल्ने वा असमर्थ
रहेको अबस्थामा आवश्यक सरसल्लाह लिन
सुरक्षित गर्भपतन सेवा दिने
स्वास्थ्यकर्मी भएको स्वास्थ्य
संस्थामा नै सम्पर्क राख्नुपर्दछ ।
किनकि जहाँपायो त्याहिँ गराउँदा ज्यान
जान पनि सक्छ वा फेरि कहिल्यै
पनि बच्चा नहुने स्थिति पनि हुन सक्दछ ।
गर्भ रहेको शंका लागेमा ४८ घण्टा भित्र
स्वास्थ्यकर्मीको सल्लाह अनुसार
आकस्मिक गर्भनिरोधको साधनको प्रयोग
वा औषधि खान पनि सकिन्छ ।
शहर बजारमा त गर्भ परिक्षण गर्ने गर्भ भए
नभएकोे थाहा पाउन टेस्ट किट भन्ने एक
किसिमको सामाग्रीको प्रयोग गरेर निश्चित
गर्न सकिन्छ ।
