आधुनिक तथा पप गीत गरी ५ वटा म्युजिक
भिडियोमा मोडलिङ गरेकी चञ्चले
स्वभावकी नवोदित
नायिका बिजीना रोकायाको पहिलो डेब्यू
फिल्म ‘लुकी लुकी’ यहि जेठ ९ गतेदेखि रिलिज हुँदैछ ।
पहिलो फिल्मलाई लिएर उनी निकै उत्साहित छिन्
।
केही टेलिसिरियलमा समेत अभिनय
गरेकी बिजीना सँग प्रेम र रोमान्सको अन्तरंग
कुराकानी:-
चिनेको साथीले नचिने झै गरी रातिराति ब्लफ्कल
गर्यो भने ?
-फोन गरेर गाली गर्छु ।
केटा साथी बनाउन मन लाग्छ कि केटी साथी ?
-दुवै
कुनै केटालाई देख्ने बितिकै तपाईको नजर पहिले कुन
अङ्गमा जान्छ ?
-आँखामा धेरै नजिकको केटा साथीले अचानक सेक्सको प्रस्ताव
राख्यो भने के गर्नुहुन्छ ?
-सुरुमा नो भन्छु । बिबाह गर्छ भने चाही एस भन्न
सकिन्छ ।
सेक्सको अनुभब छ कि नाई ?
-छैन
हरिशा बानिया, नेपाली मोडलहरुमा पुरानै नाम हो । हुनत उनी भिडियो सडक नाटकहरु मोडलिङ क्षेत्रमा आउनु पुर्वनै गर्दै आएकी थिइन् । बोके दाह्री नामक सिरियल उनको पहिलो हो । उनी मिस पूर्वाञ्चल पनि भइसकेकी छन् । नेपाली ग्यालमर लाइन पहिलेदेखि सुरु गरे पनि काठमाण्डौ आएपछि उनले मेरी बास्सै नामक सिरियलमा भूनियाको रोल गरिन त्यसपछि उनलाई कहिल्यै पछि फर्केर हेर्नु परेन । त्यसो त उनी नेपालका धेरै स्टेजहरुमा विदेशी गायीका साकीराको डान्स गरेर पनि चर्चित थिइन नै । प्रस्तुत छ उनैसंग गरेको कुराकानीः
के छ हालखबर ?
मैले स्पेसल्ली यो काम यहि नै भनेर गर्दिन कहिलेपनि । किनभने, म एक्ट्रेस अनि मोडल पनि हु । टि. भि. सिरिएल, म्युजिक भिडियो, टीभीसीमा काम गरिराहुन्छु । अहिले पनि गरिराछु । यो भन्दा अगाडि सिरियलमा मेरी बास्सै गरिरहेकी थिए । मैले आफनो सानो कामले गर्दाखेरी त्यसलाई कन्टिन्यु गर्न सकिन । आज भन्दा २ महिना अगाडिको कुरा हो, मैले फोटो सुट गरे । अब म चाहि आफ्नै काम गरौ भनेर सोचिहेको छु ।
आफ्नै काम भन्नाले ?
बिजनेस ओमन बन्ने मेरो इच्छा छ, हेर्दै जाउ के हुन्छ ।
प्लानिङ के छ ?
मैले १३ बर्षको उमेरदेखि यो क्षेत्रमा काम शुरु गरे । म अहिले २३ बर्षकि भए । अहिले उमेर पनि बदलिरहेको छ । अहिले म खास कन्फ्युज चाहि किन भएकी छु भने मेरो घरमा बिहेको कुरा चलिहेको छ । बिबाह गर्नैपर्छ भनेर कुरा आईराछ घरबाट । त्यतिको लागि म कन्फ्युज हो । मलाई धेरै आएका छन्, काम आएपनि मैले काम नगरेको कारण त्यो नै हो । तर, अब स्टार्ट गर्छु कामहरु फेरी । फ्युचरमा यदि मैले सोचे झै भयो भने म नेपालमै राम्रो प्रशंशा गर्न लायक रेष्टुरेण्ट खोल्नेछु । म गोवा घुम्न जादै छु । आएपछि बिचार गर्नुपर्ला ।
फेरि पनि सिरिएलमा आउने की ?
म त्यो भाग्यमानि मोडल, एक्ट्रेस हु । जसले सानो रोल गर्दा पनि दर्शकहरुले धेरैनै माया गर्नु भयो । मेरी बास्सैमा मैले धेरै रोल गरेको पनि थिईन थोरै थियो भूनिया भन्ने रोल । तर, पपुलारिटि धेरै कमाए । त्यस्तै फेसन सो पनि मेक्सिमम गरे । पहिलेदेखिनै मोडलिङलाई अगाडि बढाए । सिरिएलमा मेरी बास्सै भन्दा अरु नगरौ कि भन्ने सोच छ । त्यस्तै राम्रा राम्रा आईटम सङ्गस् गर्छु होला, तर हिरोईन बन्ने ईन्ट्रेस्ट नै छैन ।
हिरोईनको लागि अफर त आयो होला नी ?
अफर आयो । मैले २ वटामा काम पनि गरे ।
प्रायः त मोडलिङबाट छिर्ने अनि हिरोईन भएर निस्कने हुन्छन् ?
मलाई चाहि फेसन सो गर्न मनपर्छ । राम्रो व्यानरको बिज्ञापनहरु गर्न मनपर्छ, म्युजिक भिडियोहरु गर्न मनपर्छ अरु कुनै सोचाई नै छैन ।
सुरुमा र्याम्पमा हिड्दाको अनुभव ?
कन्फिडेन्स ममा बच्चै देखिनै थियो, कहिले पनि होपलेस भईन । र्याम्प त्यस्तै म्युजिक भिडियो गरे मैले, धेरैमान्छेबाट राम्रो रेस्पोन्स पाए । नेपालका जतिपनि दर्शकहरु हुनुहुन्छ उहाहरुले नै मलाई रुचाईदिनुभयो । आजसम्म हरीसा बाँनीयालाई नराम्रो भन्ने मान्छे मैले पाएकी छैन । मेरी बास्सैेबाट पनि मन पराउनु भयो । है । मलाई नेशनल, ईन्टरनेशनलका मान्छेहरुले चिन्छन खुसि लाग्छ ।
मैरी बास्सैको पपुलारिटिले देश बिदेश घुमायो ?
हो, म ६,७ देश गए । अब नर्बे जाँउ कि भनेर सोचिरहेकि छु ।
के को लागि जाने नर्बेमा एक्टिङका लागि अथवा फेसनका लागि ?
नर्बेमा मेरो एकदमै राम्रो साथी हुनुहुन्छ फोटोग्राफर । उहाँले मलाई नर्बेमा आउ हरीसा तिम्रो ईन्डिएन जस्तो लुक छ तिम्रो फोटो पनि राम्रो आउछ, तिमिले बाहिर ट्राई गर्दा राम्रो हुन्छ भन्नुभाछ । जानको लागि कुनै प्रोबलम त छैन । तर, के गरौ के नगरौ भन्ने भईराछ ।
मोडलिङ क्षेत्रमै केहि गर्ने सोच छ ?
मोडलिङमा स्कोप नै छैन । आज मलाई भन्न लाज लाग्छ । यतिधेरै बर्ष भईसक्यो यसमा लागेको । मैले यो क्षेत्रमा धेरै काम गरे तर के गर्ने नेपालमा यसको स्कोप नै छैन । यहाँ गरेको ८,९ बर्षको स्ट्रगल यदि बाहिर गरेको भए यो टाईममा म एकदमै टपको मोडल बनिसक्थे ।
कति कमाउनुभयो यो ८,९ बर्षसम्म ?
मैले आजसम्म गलत बाटो नपकडेर मेरो एक्लो जिबनमा मलाई पुग्ने गरेर कमाएकी छु । ठिकै छ । मलाई जस्तो ठाँउमा बसेपनि खान लगाउन पुग्छ ।
बिबाह कहिलेसम्म गर्ने प्लान छ ?
घरमा कुरा भइराछ तर मलाई बुझने केटा नै पाईराछैन । मैले माया गर्ने भन्दा पनि मलाई माया गर्ने केटा चाहिन्छ मलाई । पहिले मेरो ब्यायफ्रेण्ड त थियो तर ब्रेकअप भयो ।
ब्रेकअप कसरी भयो ?
मैले छोडिदिएको उसलाई, केहि एक दुईवटा कुरा मन नपरेर । उसंग विवाह गर्ने भनेरै अफेयर चलेको थियो । तर छुट्यो । म सिंगल हो अहिले । अहिले भेट हुदैन, ऊसंग १ बर्षको रिलेशन थियो, ब्रेकअप भएको ३ बर्ष भइसक्यो । आ–आफ्नो भाग्यको कुरा हो, ऊसंग लेखिएको थिएन बस् यति । नेपाली केटाहरु मन पर्दैन मलाई ।
भनेपछि विदेशी ताक्नुभाछ ?
त्यस्तो होइन, आइ एम सिंगल राइट नाव, मैले एकदमै माया गर्थे उसलाई.. द्याट टाइम आइ एम स्टिल भर्जिन, बट आइ एम नट स्टिल भर्जिन राइट नाव । अविवाहित केटीले कसैसंग रिलेशन राख्छे भने उसंग विवाह गर्ने विश्वासले त रिलेशन राख्छे नि । फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छन्, मेरो लागी ब्याड इम्प्रेसन भयो । त्यो केटा गुड लुकिङ, एकदमै रिच फ्यामेली थियो । तर, ऊ धेरैनै प्ले ब्वाय रैछ पछि थाहा भयो । उसले मलाई माफी पनि माग्यो तर मैले माफी दिइन । आइ एम नट टिस्यू पेपर । यदि मसंग कमजोरी भएको भए मलाई त्यही केटा चाहिन्छ भन्ने हुन्थ्यो नि, त्यो भन्दा म कम छैन । ३ बर्ष अगाडी २० बर्षको हुदाँ उसंग मेरो रिलेसन थियो, अहिले २३ बर्ष भए त्यसपछि कसैसंग रिलेशन छैन । तर, साथीहरु छन्, घुम्न जान्छु, हास्छु, बोल्छु । म सिगरेट पिउदिन, ड्रिङ्स गर्दिन ।
कस्तो केटाको खोजिमा अहिले ?
मलाई आफ्नो खुट्टामा उभिएको केटा मन पर्छ, आफुलाई माया गर्ने होस् । समझदारी धेरै नै होस् । मलाई अरु केहि पनि चाहिदैन । पैसा भनेको त हातको मैला हो, आज छ भोली छैन । भोली बुढाबुढी मिलेर नि कमाउन सकिन्छ ।
केटीहरु प्रायः केटा धनिनै होस् भन्ने हुन्छन् रे ?
आ–आफ्नो सोचाई हो । पैसा त मसंग पनि छ नि, मैले सो पो नगरेको हो त । मलाई पुग्ने सम्पत्ति त कमाई सकेको छु नी । मलाई आफुलाई बुझने भए हुन्छ । मिडिया लाईनमा लागेको मान्छे, म भोली धेरै मान्छेहरुसंग हिड्नुपर्ने हुन्छ , बोल्नुपर्ने हुन्छ, त्यसबेलामा मलाई बुझोस् । छोरी मान्छेको इज्जत गर्ने केटा मन पर्छ । अरुको कुरा सुन्ने होइन, जे हो मलाई सोधोस् । तर मैले त्यस्तो केटा पाईराछैन । मैलै सबै केटीहरुलाई यहि सल्लाह दिन्छु, कहिलेपनि केटाहरुको बाहिरी रुपलाई हेरेर नजानु नै राम्रो हुन्छ त्यस्तो आकर्षणमा नफस्नुहोला ।
तपाईको फस्ट रिलेशन सेक्सको अनुभव ?
ओ..हो… नसम्झाउनु । फस्ट टाइम रिलेशन राख्दा पेन भएको फिल गरे । तर, इन्जोय मैले गरिन । मैले जोसंग रिलेशन राखे त्यो केटा भर्जिन थिएन । उसको अरुसंग पनि रिलेशन भइसकेको थियो, मेरो फस्ट टाइम थियो । त्यो केटाले अरुसंग रिलेशन राखिसके पनि उसलाई सेक्स भनेको थाहा नभएको जस्तो लाग्यो । म उसंग सेटिस्फाई भइन । किनकि त्यो मान्छेलाई सेक्स गर्नै नआउने रैछ ।
सेक्स कस्तो हुनुपर्ने थियो ?
मलाई वाइल्ड सेक्स मन पर्छ । सायद म टु मच सेक्सी भएर पनि होला । किन कुरा लुकाउनु र । त्यो समय आइ एम नट ह्याप्पी । लाइफमा आफु जस्तो छ त्यस्तै खालको पाटर्नर चाहिन्छ । यदि त्यो भएन भने दुर्घटना हुन सक्छ । छोरा मान्छे बिग्रिने कारण त्यही हो । श्रीमतीसंग रिलेशन राम्रो नभएपछि नै छोरा मान्छेले अरु केटी ताक्ने वा गर्लफ्रेण्ड बनाउने हो । यदि छोरा मान्छेमा त्यो प्रवृती आउछ भने छोरीमा आउन सक्दैन त ? त्यही हो ।
त्यसपछि नि ?
छैन रिलेशन भएको । थ्री इएर्स भयो ।
विना रिलेशन कसरी वाइल्ड सेक्सको कल्पना हुन्छ र ?
(लामो हाँसो ) त्यो त कल्पना गर्ने कुरै होइन गर्ने हो । म सेक्सको बारेमा कितावहरु पढ्छु । नजानेको कुराहरु सिक्ने गर्छु । जरुरी छैन कि तिमी सेक्स नै गर । फिलिङ्स आएको बेला मूभीहरु हेर्ने अनि आफुले आफुलाई इन्जोय गर्ने गर्छु । जो पायो त्यही संग रिलेशन राख्ने कुरा पनि हुदैन । भित्रै मनदेखि यो केटासंग सेक्स गरु भन्नेखालको कोही केटानै देख्दिन ।…. (हाँसो) त्यही एउटा थियो त्यो केटाले ब्याड इम्प्रेसन पार्यो त्यसलाई छोडिदिए । अरु ड्रिम ब्वाय मेरो लाइफमा छैन ।
विवाह अगाडीको सेक्सलाई राम्रो मानिदैन त ?
मलाई त्योसंग केहि मतलब छैन । मलाई समाजले खान दिने होइन, लाउन दिने होइन । मलाई राम्ररी थाहा छ कि यो समाजलाई कसरी ह्यान्डिलिङ गर्नपर्छ भन्ने । मैले जुन केटासंग गरे त्यो संग जीवन बित्छ भन्ने विश्वासले मात्र सेक्स गरेको हो ।
सेक्स कति आवश्यक छ जीवनमा ?
आवश्यकता किन छैन ? यो त खाना खाए जस्तै हो । मलाई ब्याकबोन प्रोबलम हुदा डाक्टरले एडभाइस दिएको थियो तपाई सेक्स गर्नुस् भनेर । अनि यो अवस्थामा समाजले औला उठाएर हुन्छ र ? हुदैन नि । कतिपय कुराहरुमा समाजले के भन्छ भन्ने हुदैन, यो मेरो पर्सनल लाइफ हो । कसैले कसैको फिलिङ्समा हस्तक्षेप गरेको म मान्दिन ।
तपाईलाई कस्तो केटा भएमा बढि सन्तुष्ट हुन्छु जस्तो लाग्छ ?
मेरो लाइफमा एट्राक्टिभ मान्छे हुनुपर्छ । जसलाई देखेर ममा सेक्स फिलिङ्स जागोस् । म जस्तै सेक्सी हुनुपर्यो । जुनदिन त्यो मान्छे भेटिएला त्यो बेला फिल गरुला ।
हरीषालाई आफ्नो सबैभन्दा मन पर्ने कुरा ?
(हाँसो) हा..हा…हा..म राम्री छैन तर एक्ट्रयाक्टिभ छु, स्विट एण्ड सेक्सी छु, आइ एम नट व्युटिफुल, बट स्विट एण्ड सेक्सी छु । मैले भन्दा पनि पब्लिकले तपाई एकदमै बुलेट हुनुहुन्छ भन्नुहुन्छ…..हा..हा…हा..।
मन पराउनेहरु धेरै छन् होला, उनीहरुलाई मन पर्ने तपाईको ?
(हाँसो) हा..हा…हा मन पराउने धेरै छन् । मेरो कसैले पनि केहि नराम्रो कुरा देखाउदै देखाउदैनन् । अर्को कुरा सबैले मलाई एउटै भन्छन् तिमि धेरै नै सेक्सी छौ । फेसबुकहरुमा हेर्न पनि सक्नुहुन्छ मैले नराम्रो कमेन्ट पाएकै छैन ।
धेरै नै सेक्सी देखेर अफरहरु कति आएका छन् ?
कति धेरै आको छ, छ । तर, त्यसलाई म नराम्रो मान्दिन । उसले मसंग केहि कुरा देख्यो र त त्यो भन्यो नी, त्यसमा चित्त दुखाउनुपर्ने केहि कारण छैन । तर, स्विकार गर्ने नगर्ने भन्ने फरक कुरा हो ।
फ्यानको सम्झना छ जसले धेरैनै प्रशंशा गरेको होस् ?
धेरै छ । अ..अ. म मेरी बास्सैको सुटिङमा दाङ गएको थिए, त्यो बेला एकजनाले मलाई आफ्नो जीउको सबै कपडा खोलेर एक चिज मागेको छ । म त्यो केटालाई कहिल्यै बिर्सन सक्दिन । त्यो केटाले सबैको अगाडि आई लभ यु भुनिया तिमिलाई पाइन भने म मर्छु भनेर भनेको थियो । सोह्र सत्र बर्षको उमेरमा म सानै थिए, अरु कुनै सेन्स फिलिङ्स नै आएन ममा ।
अहिले कसैले दाङमा भने जस्तै भन्यो भने नि ?
(हाँसो) हा..हा…हा म हास्छु । माया गर्न जसले पनि पाउछ तर, ब्वायफ्रेण्ड गर्ल फ्रेण्डको रुपमा होइन । फुलको आँखामा फुलै संसार । सबैलाई राम्रो सोच्नु पर्छ । कसैले प्रपोज गर्यो भने थ्याङक्यू भन्छु ।
त्यती मात्रै ?
त्यती मात्रै हो, म साथीहरुसंग घुम्छु, खान्छु तर, रिलेशन भन्ने कुरा फरक हो । पहिला जे भयो भयो, अब मेरो रिलेशन त्यहीसंग हुन्छ जोसंग मेरो विवाह हुन्छ । (हाँसो) हा..हा… अहिले त्यो त मैले लक गरेर आको छु हा..हा… कसैसंग हुदैन ।
संघर्ष के हो ?
म १३ बर्षको उमेरमा घर छोडेर आको केटी हो । संघर्ष त कति गरे–गरे । त्यही संघर्षले म यहाँसम्म आउन सके । कहिल्यै रङ वे समातिन..आफ्नो ट्रयाकमा हिडे । र, पनि मसंग सबै पुग्दो छ । रङ वे समातेको भए छिटो पैसा कमाउन सक्थे होला तर, संघर्ष गरिरहे अझै पनि गर्दैछु । मैले कहिल्यै रङ वे समातिनँ ।
कोठा भित्र अर्ध नग्न अबस्थामा नेपाली नायिका । नाम अप्सना थापा । ‘द रियल हिरो’ की नायिका ।
पातलो कपडा, ह्रिष्ठ पुष्ट अंग–प्रत्यअंग र कामुक
मुस्कान भएकी उनि रियल सेक्सी देखिएकी थिईन् । ‘वेड सिन दिन सक्नु हुन्छ ?’ उनले मुस्कुराउँदै भनिन् ‘ कति चाहिन्छ ?’ जवाफ पाइन ‘बोल्डसिन’ । उनले
त्यसपछि कोठको चुक्कुल लगाउन आग्रह गरिन् । लगतै उनले आफ्नो कपडा तानेर फालिन र भनिन् ‘यति सम्म देखाउन सक्छु ।’ झ्यालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् । सेक्सको अनुभुत गर्नु भा’छ ? जवाफ थियो– ‘किन ढाँट्नु धेरै पहिले गरि सक्या छु ।’ फेरी अर्काे प्रश्न कति वर्षको उमेरमा ? उनले सजिलै जवाफ दिइन ‘१६ वर्षमा ।’ उनले
पहिलो सेक्सको अनुभुती रमाइलो भएको सुनाइन । र
मन्द मस्कानमा भनिन ‘पहिलो पटक न हो धेरै
थाहा थिएन तर रमाइलो हुँदो रहेछ । उनले
पहिलो सेक्सनको अनुभुति दिन केटा साथीसँग भने
विवाह नगर्ने बताइन । उनले भनिन् ‘जवानीले
मागेका बेला मन परेको ब्यक्तिसँग सेक्स हुन, जति सँग सेक्स भयो त्यतिसँग विवाह गर्ने कुरा भएन ।’ उनले थपिन ‘अँह त्यो सँग अहिले विवाह गर्दिन ।
उनी स्याङ्गजाकी चेली हुन् । ‘द रियल हिरो’ र
आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५०
वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले
अभिनय गरी सकेकी छन् ।
काठमाडौं । पछिल्लो समय विभिन्न हर्कत गरेर चर्चामा आइरहने नायिकाको रुपमा पर्छिन् नायिका सुष्मा कार्की । अनेक तरिकाबाट चर्चामा आइरहने सुष्माले केही समय अघि प्रेमीसँग झगडा गरेर चर्चामा आइन् भने गत सोमबार मात्र एक सार्वजनिक
कार्यक्रममा जाँदा भित्रि वस्त्र नै नलगाई गइन् ।
उनले लगाएको बस्त्र निकै पारदर्शी थियो । सबैले हेर्न
थालेपछि सुष्माले कपालको प्रयोग गरेर छाति छोप्नुपरेको थियो । यस अघि पनि उनका यस्तै खाले विभिन्न तस्वीरहरु सार्वजनिक भएका छन् ।
उनले छातिको माथिल्लो भागमा खोपाएको टाट्युको
बेलाबेलामा चर्चा भैरहने गरेको छ ।
अभिनेत्री सर्लिन चोपडाले आफ्नो सेक्स
चाहना यति हदसम्म भएको सार्वजनिक भएकी छन् ।
प्लेब्वाई म्यागजिनमा तस्बिर छापिने
पहिलो भारतीय मोडल उनले सेक्स
पार्टनरको क्षमता कार्पेट प्वाल पार्ने होस् भन्ने
चाहेकी छन् ।
म साधारण महिला होइन,’ उनले भनेकी छन्, ‘म
असाधारण यस अर्थमा पनि छु
कि सेक्सका लागि सेक्स म गर्दिन, म चाहन्छु सेक्स
पार्टनरले मलाई यति पीडा देओस्
उसको क्षमता कार्पेट प्वाल पार्नेसम्मको होस् ।’
यता गोवामा प्लेब्वाई क्लब खुल्न
लागेको विषयमा केही व्यक्तिहरूले भने
त्यसको विरोध गरेका छन् । तर, सर्लिन विरोध
गर्नुको अर्थ नहुने बताउँछिन् । उनको भनाइअनुसार
प्लेब्वाईले केवल युवतीको नांगोपन बेच्दैन । यसले
अहिलेका पुस्ताका जीवनशैली प्रस्तुत गर्छ ।
प्लेब्वाईकै कारण भारतीय अभिनेत्रीले अन्तर्राष्ट्रिय
मञ्चमा प्रवेश पाएको धारणा राख्ने सर्लिनले
यो पनि भनिन्, ‘अब प्लेब्वाई क्लबको विरोध गरेर
होइन, यसैका आधारमा हामीले
भारतबाहेकको देशमा प्रभाव छाड्नुपर्छ ।
नेपाली चलचित्र
क्षेत्रकी सेक्सी नायिका सुरविना कार्की हिन्दी फिल्मको सुटिङमा सिलगुढीमा छिन
। सुटिङमा व्यस्त नायिका कार्कीसंग गरेको कुराकानीः
हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
हिन्दी मुभी माई टियर्स
को सुटिङमा इन्डियामा ब्यस्त छु ।
भनेपछि अब नेपाली मुभीबाट
हिन्दी मुभीमा पुग्नुभयो ?
हजुर । हिन्दी मुभीमा डेब्यू गर्दैछु । तर
नेपाली मुभी पनि गर्छु । १०
दिनमा काठमाठौँ आउँदैछु ।
कसको मुभीबाट हिन्दी फिल्ममा डेब्यु गर्दै हुनुहुन्छ ?
सिलगुढीमा बस्ने नेपाली दाजुको फिल्मबाट ।
मोहन कोइरालाको प्रोडक्सनमा बन्न लागेको छ ।
निर्देशक कुमार केसी हुनुहुन्छ भने हिरो निक सिंह ।
सिलगुढीबाट पहिलो हिन्दी मुभी हो । अनि निक
सिंह मुम्वईको व्यवसायिक मोडल ।
हिन्दी र नेपाली मुभीमा खेल्दा के फरक पाउनुभयो ?
साखै फरक त छैन । तर कम गर्ने तरिका चाँही फरक छ । म
आफैलाई पनि डाइलगहरु क्लियर बोल्न
गाह्रो भइरहेको छ । हिन्दीमा सवै फाइन छ ।
कलाकारले पाउने सव फ्यासिलिटीहरु दिनुभएको छ।
अहिलेसम्म तपाईले कति वटा नेपाली मुभी गर्नुभयो ?
चार वटा भयो । हिन्दी समेत ५ वटा हुन्छ ।
तपाई भारतमा हुनुहुन्छ नेपालमा नाइकेको खुव
चर्चा छ, तपाई प्रचारमा लाग्नुपर्दैन ?
बिजी भएर टाइम मिलाउन सकिरहेको छैन । तर १०
दिनमा नेपाल फर्केपछि सवै समय
नाइकेको प्रमोशनलाई दिन्छु । नाइके एकदमै
राम्रो बनेको छ ।
नाइके फिल्ममा हेर्नैपर्ने के छ त्यस्तो विशेष कुरा ?
पहिलो त पूरा टिम खटिएको छ । लभर
ब्वाईको रुपमा आर्यन दाइ जम्नुभएको छ । उहाँ रिस र एक्सनमा आउँदैहुनुहुन्छ । यो ग्याङस्टार
मुभीको द्धन्द्धमा नाइके छ । दर्शकले
हाम्रो मुभीमा एउटा मनोरञ्जनको प्याकेज
पाउनुहुनेछ । फास्ट कट मुभी हो । एक्सन, कमेडी र
लभलाई विषयबस्तु बनाइएको छ । सोझी केटीलाई
गुण्डा मन पर्दैन ।
त्यही गुण्डासंगको लभको कथा हो नाइके ।
तपाईलाई सेक्सी नायिका भन्छन, तपाईको कुन अंग
सेक्सी लाग्छ ?
अचम्म लाग्छ अरुले सेक्सी भनेकोमा । अनि आफै
ऐनामा हेर्छु तब आफ्नो सव शरीर नै सेक्सी लाग्छ ।
अनि लजाउँछु आफै ।
त्यसमा पनि विशेष होला नि ?
आखा र लिप्स ।
तपाईलाई सेक्सी लाग्ने नेपाली हिरो ?
त्यस्तो सेक्सी लाग्दैन । तर जीवन लुइटेल, अनमोल
केसी, सौगात मल्लसंग काम गर्न चाहन्छु ।
प्रेम प्रस्ताव कति आउँछन ?
साच्चै भन्दा मलाई प्रेम प्रस्ताव नै आउँदैन । आजसम्म मलाई कसैले पनि प्रस्ताव गरेको छैन ।
तपाईले चाँही पठाउनुभयो कि ?
हँ, कक्षा १० मा पढ्दा पठाएको थिएँ । तर अहिले बुझेर साइड लगाइदिएँ । यो समय काम गर्ने
हो क्यारियरमा फोकस गर्नुपर्छ लभ गर्ने होइन, त्यसैले
म अहिले सिंगल छु ।
सेक्स बारे तपाईको धारणा ?
सेक्सको बारेमा मलाई त्यति ज्ञान छैन । तर
आजको युवाहरुलाई सेक्स एजुकेशनको आवश्यकता छ । सेक्सको बारेमा जति खुलेर कुरा गर्यो त्यति नै
मान्छेहरु सचेत हुन्छन ।
तपाई चाँही कतिको खुल्नुहुन्छ ?
खुलेर कुरा गर्छु साथीहरुसंग ।
सेक्स अनुभव लिनु भएको छ कि छैन ?
छैन । म अहिले सेक्सको लागि मानसिक र शारिरीक
रुपमा तयार भएको छैन । सम्पूर्ण ध्यान करियर बनाउनै छ ।
उमेर घर्कन लाग्यो जस्तो लाग्दैन अव ?
ओ माई गड, म भर्खर २१ वर्षकी भएँ । कसरी उमेर घर्कन्छ ।
अन्तिममा केही भन्नु छ ?
सम्पूर्ण दर्शकहरुलाई एकपटक नाइके हेरिदिनुहुन अनुरोध गर्दछु । तपाईको सल्लाह, सुझाव र
प्रतिक्रियाको प्रतीक्षामा रहने छु । धन्यवाद





