श्रीमती र २ छोरा छोरी आफ्नै लोग्नेको शिकार
गाउँ समाजमा यस्ता घट्नाहरु भैई रहन्छन
किन कसरि भन्ने सवाल अनेक मनमा कुदि रहन्छन
वास्तविक घटना त थाहाँ भएन फेसबुकमा भेटिएको तस्विर शेयर गर्दै काल्पनिक तितो सत्य सुनाउन मन
लाग्यो यस्मा तपाँइ हरुलाई जिज्ञासा उठे सि आफ्नै अन्तर आत्मा सँग सवाल गर्दै जवाफ खोज्नु होला !?
भोलिका दिनमा यस्ता घटनाहरु दोहोरिनु हुँदैन साथि
जिन्दगि देखि हारेको मान्छेले यसो गर्छ या त पागलपण
मा यस्तो हुन्छ अनेक प्रश्न यो मनमा नि पैदा हुन्छ कि
कसैले आत्म हत्या गरेसि हत्या हो या आत्म हत्या कठिन
छ फोटो फिचरमा शंकेत अनुसार हल्का विश्लेषण गरुम
एउटा रहष्य यस्तै व्यथाको कथा हुन्छ ??
धुन्दकारि को घरमा भएको एउटा दुखद घट्ना आजको पानामा गरिब घरको छानो धुन्दकारि जाँड रक्सि मै दिन बिताउने छोरा छोरि र आफ्नो ज्यान पाल्नलाई फुलमति मज्दुरि गर्थिन श्रीमानको त्यस्तो दशा घरको परिवारको केहि चिन्ता छैन उस्लाई बस जाँड
रक्सि धोक्न पाए पुग्छ धुन्दकारिलाई नाम नै धुन्दकारि
काम के गतिलो होस त ? बिचरि फुलमति दिनभरि अर्काको काम गरेर घरमा आउँथिन घरको सारा काम पनि सम्हाल्नु पर्ने जसो तसो दुई छाक हिम्मतले जुटाएर
छोरा छोरि पालेकि छिन धुन्दकारि दिनहुँ मातेर आउँथ्यो
श्रिमति र छोराछोरिलाई कुटपिट गर्थ्यो उल्टै दिनभरि को को नाठो सँग मस्ति गर्दै हिड्छेस पापिनि भन्दै सधैं अभद्रता देखाउँथ्यो सके सम्म सहेर यस्तै रहेछ मेरो दुखारि अभागि कर्म राक्षसको फेला परे भन्दै सोच्दै आँशु
लुकाउथिन विचरि फुलमति भाउजु श्रिमान को त्यस्तो चाला देखि हुक्किएर कहिले काँहि छाडेर भाग्ने मन नि भयो फुलमतिको तर छोरा छोरिको कलिलो अनुहारले
बाटो दिएन बहुलाहा बाउ छ मैले छोडेसि छोराछोरि भोक
भोकै मार्छ पापिले भनि गईनन् कतैई बरु धुन्दकारिले दिएको पिडा यातना र चोट सहदै खप्दै बसिन बिहान देखि बेलुकि सम्म मज्दुरि गरि घर आउँदा कुटाई खानु
पर्दा कति मन रोयो होला फुलमतिको गाउँले हरुले नि कुरा काट्दै अनेक लान्छना लाउँथे झन उनको आत्मा
जल्थ्यो ! धन्यहुन फुलमति !!
यस्तो जुनि बिताउन बाध्य सायद तपाँई त्यो ठाउँमा भएको भए सक्नु हुन्नथ्योहोला ? मान्छेका मन कथा व्यथा जिन्दगिहरु पनि अचम्मका छन् कोई मायाँ नपाउँदा दुखि कोई जिन्दगि देखि दुखि यो सुख खुशि कहाँ भेटिन्छ कुन्नि फुलमति को कारुणिक कथा दुख दर्दले भरिपुर्ण छ यस्तै गरि दिन बिताउँदैथिन धुन्दकारि लाई कलि सम्झाईन सुधार्न धेरै कोशिश गरिन तर आखिर धुन्दकारि न हो के सुध्रिन्थ्यो र ?
एकदिन एकजना मान्छे फुलमतिलाई काम गरेको पैसा दिन घरमा आएको रहेछ अनि एकछिन बसेर हिसाब किताब सम्झाउँदै गर्दा कताबाट टुप्लुक्क
धुन्दकारि आईपुग्छ केहि नबोलि रिस ले रनफनिदै भट्टितिरै गयो र घरमा आएको मान्छे पनि सुन्तलिलाई पैसा बुझाएर गयो भरे बेलुकि रक्सि धोकेर आयो त्यो
धुन्दकारि अनि रिसाउँदै भन्यो पोई हरुलाई घरमै बोलाउन थालिस चरित्रहिन आईमाई खोई पैसा दे भट्टिमा तिर्नु छ भन्दै कुटपिट गर्न थाल्यो ! फुलमतिले पैसा साहुलाई बुझाई सकेकि थिईन त्यो पनि त्यै धुन्दकारिले रिन कार्दै रक्सि खाँदै गरेको पैसा दिनमा २/४ *साहुहरु
पैसा माग्न आउँथे ! यति गर्दानि सुख पाईनन् कुटेर घरबाट निस्के भनि लतार्दै बाहिर पुर्यायो धुन्दकारिले अब
फुलमतिलाई खपि नसक्नु भयो अनि छोरा छोरि सहित
यसरि झुण्डिन बाध्य भैईन र धुन्दकारि जेलमा दुख काट्दै सम्झेर पश्चाताप मा जलि रहेको छ !
त्यसैले सावधान यस्तो घिनलाग्दो नहोस गाउँघर मा कतै भैई रा छ भने सिस्टम सुधारेर न्याय दिलाउनु पर्छ र पिडितहरु आत्म हत्या होईन कानुनको सहारा लिएर बाँच्न सिक,,,,,,!!!
0 comments
प्रतिक्रिया दिनुहोस्...