-->
फोहोर यसरी बन्न सक्छ ‘मोहोर’(भिडियोसहित)

धनकुटा, चैत्र २१ । 

फोहोरमैला ब्यवस्थापन नेपालका शहर बजारको मूख्य समस्या बन्दै गएको छ । तर फोहोरलाई ब्यवस्थित गर्न सके फोहोर मोहोर बन्न सक्छ भन्ने उदाहरण बन्दै गएको छ धनकुटा नगरपालिका । एक रिपोर्टः 


,

0 comments

प्रतिक्रिया दिनुहोस्...